समाचार « Khabarhub

विवादित व्यापारीले दिएको करोडौँको गाडीबारे जवाफ नदिएरै पन्छिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह विभिन्न मुद्दासमेत खेपेका विवादास्पद व्यापारीले दिएको करोडौंको गाडी चढेकोबारे पत्रकारले सोधेको प्रश्न जवाफ नदिई पन्छिएका छन् । झापा क्षेत्र नम्बर ५ सहित कोशी प्रदेशका विभिन्न जिल्ला घुमेर आएका उनले आइतबार ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बनेको घरमा बसेका उनलाई त्यहाँबाट बाहिरिने क्रममा पत्रकारले घेरे। प्रतिनिधि सभा सदस्य निर्वाचनको…