Live on
Your Voice, Your Power
काठमाडौं– पाँच देशका लागि नेपालका राजदूत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ती राजदूत नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका लागि राजदूत नियुक्त गरेका हुन् । उनले खबरहबलाई भनिन, ‘स्पेनका लागि सनिल नेपाल, पोर्चुगलका लागि प्रकाशमणि…