समाचार Archives | Page 7941 of 8634 | Khabarhub Khabarhub

बेलायतमा कोरोना भाइरसले एकै दिन ७६१ जनाको मृत्यु

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र देखिएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ७६१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार ८६८ पुगेको छ । एकै दिन ४ हजार ६०३ जना संक्रमित भएसँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ९८ हजार ४७६ पुगको छ । बेलायतमा १ हजार ५५९ जनाको…