समाचार Archives | Page 7969 of 8623 | Khabarhub Khabarhub

नेपालमा अलपत्र परेकालाई लिएर अस्ट्रेलिया उड्दै नेपाल एयरलाइन्स

काठमाडौं– नेपालमा अलपत्र परेका अस्ट्रेलिया र न्यूजील्याण्डका पर्यटकलाई वायु सेवा निगमको चाटर्ड विमान मार्फत उद्धार गरिने भएको छ । अलपत्र परेका विदेशी पर्यटकलाई नेपाल वायुसेवा निगमको जहाज मार्फत अस्ट्रेलिया लगिने भएको हो । वायुसेवा निगमको वाइडबडी मार्फत उनीहरुलाई बुधवार दिउँसो मलेसिया हुँदै अस्ट्रेलियाको ब्रिसबन लाने भएको हो । नागरिक उड्डयन प्राधिकरणले काठमाडौंमा रहेको अस्ट्रेलियन दूतावासलाई…