समाचार « Khabarhub

बैतडी पुगेर सञ्चारकर्मी लामिछानेले भने : भागरथीको न्यायका लागि सबैजना जागौँ

काठमाडौँ– सञ्चारकर्मी  रवि लामिछाने बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारालाई कारबाहीको माग राखेका छन् । उनको न्यायको मागसहित बैतडी पुगेको सञ्चारकर्मी लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन । उनले फेसबुकमा लेखेका, 'भागरथी नानीको न्यायको लागि हामी बैतडीमा, जागौँ सबैजना !' भागरथी हत्याका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ । उनको…