Live on
Your Voice, Your Power
कलैया– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ आएको हावाहुरीबाट प्रभावित बारा र पर्साको निरीक्षण गरेका छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा (वादल) लगायतसँग प्रधानमन्त्री ओलीले घटनास्थलको हवाइ निरीक्षण गरेका हुन् । प्रधानमन्त्री ओलीले हावाहुरीबाट घाइते भएका व्यक्तिको स्वास्थ्यस्थिति बुझ्न बाराको कलैयास्थित अस्पतालको निरीक्षण समेत गरेका छन् । अस्पताल निरीक्षणका क्रममा प्रधानमन्त्री…