समाचार « Khabarhub

सडकमा पोते बेच्ने बाबुको इच्छा छोरीलाई डाक्टर बनाउने

काठमाडौं । साउन महिनाको चर्को घाम । घामको प्रकाश छेक्न छाता ओढेर सडकको एक छेउमा पोतेको व्यापार गरिहेका थिए ‘एक दम्पत्ती’ । सडककलाई नै व्यापारिक थलो बनाएका छन्, ‘जुम्लाका रामबहादर रोकयाले’ । डेढ दशकदेखि पोते गाँसेर र बेचेर जीविकोपार्जन गरिरहेका उनी सडकमै राम्रो आम्दानी गर्ने गरेको सुनाउँछन् । गत सोमबार रामबहादुरलाई खबरहबले स्थलगत रिपोर्टिङ गर्ने…