Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसले जागरण अभियानका क्रममा विहिबार बाँकेमा सत्तारुढ दल नेकपा समर्थित युवाहरुबाट भएको आक्रमणको भत्र्सना गर्दे गम्भीर आपत्ति जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले घटनाको भत्र्सना गर्दै भविश्यमा यस्तो क्रियाकलाप नदोहोर्याउन नेकपालाई चेतावनी दिएका छन् । जागरण अभियान कार्यक्रमलाई विथोल्नका लागि सत्तारुढ दलका कार्यकर्ताबाट भएको…