Live on
Your Voice, Your Power
कावासोती (नवलपुर) । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नमिल्ने बताएका छन् । पूर्वी नवलपरासीको नदी तटीय क्षेत्रमा भएको कटान तथा डुबानको निरीक्षण गर्न आएका मुख्य मन्त्री गुरुङले शनिबार कावासोतीमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीलाई पाँच वर्ष सरकार चलाउन जनताले म्यान्डेट दिएको बताए…