समाचार « Khabarhub

धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गएराति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार अज्ञात समूहले खातीको हत्या गरेको छ भने उनका श्रीमानलाई गम्भीर घाइते बनाएको छ । घाइते ६२ वर्षीय घनश्यामको धनगढीमा उपचार भइरहेको छ । मध्याराति…