Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँ उपत्यकामा कोभिड–१९को सङ्क्रमण बढेसँगै परीक्षणको दायरा पनि बढाइएको छ । लकडाउन खुलेसँगै बाहिरबाट भित्रने मानिस र उपत्यकामा पनि भीडभाड बढेसँगै उपत्यकामा दैनिक संक्रमित फेला परिरहेका छन् । दैनिक संक्रमित फेला पर्न थालेपछि जहाँ संक्रमित देखिएका छन् त्यही गएर नमूना सङ्कलनको कार्यलाई इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले तीव्रता दिएको छ । महाशाखाले पहिले…