समाचार « Khabarhub

रतुवामाई वृक्षरोपण आयोजना कसको ?

झण्डै चार दशकअघि स्थापना भएको झापाको रतुवामाई वृक्षरोपण आयोजना दुई वर्षदेखि थला परेको छ । तत्कालीन वन पैदावर विकास समिति मातहत रहेको यो वन क्षेत्र थला पर्नुको मुख्य कारण भने संघीय सरकार हो । वन तथा वातावरण मन्त्रालयले २०७६ सालको जेठमा ‘वन पैदावर विकास समिति’ र ‘टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड’ लाई एकीकरण गर्‍यो ।…