समाचार « Khabarhub

नेकपा ‘दाहाल–नेपाल’ पक्षले गरेको आमहड्ताल कस्तो रह्यो ? (भिडियोसहित)

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले विहीबार मुलुकभर आह्वान गरिएको आमहड्ताल सफल भएको जनाएको छ । प्रतिनिधिसभा विघटन र विभिन्न संवैधानिक नियकामा गरिएको विवादास्पद नियुक्तिलाई लिएर गरिएको आमहड्ताल अपराह्न ५ बजेपछि खुलेको हो । विहीबार अपराह्न विज्ञप्ति जारी गर्दै आन्दोलन समितिका संयोजक नारायणकाजी श्रेष्ठले शान्तिपूर्वक रुपमा बन्द सम्पन्न भएको बताए । उनले भने,…