समाचार Archives | Page 7998 of 8564 | Khabarhub Khabarhub

दक्षिण कोरियामा एकै दिनमा कोरोना संक्रमितको सङ्ख्या दोबर पुग्यो

काठमाडौं- दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दुईगुना भएको अधिकारीहरूले बताएका छन्। शुक्रवारयता थप २२९ जनामा कोभिड-१९ गराउने भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। योसँगै कुल ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको बीबीसीले उल्लेख गरेको छ। स्वास्थ्य उपमन्त्री किम गाङ-लिपले कोरोनाभाइरस प्रकोप "एउटा गम्भीर चरणमा" प्रवेश गरेको टिप्पणी गरेका छन्।…