Live on
Your Voice, Your Power
काठमाडौं– गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए अमेरिका) ले मन्त्री बब्लु गुप्तालाई आफ्नो कुनै पनि आधिकारिक कार्यक्रममा नबोलाइएको स्पष्ट पारेको छ। एनआरएनए अमेरिकाले जारी गरेको प्रेस विज्ञप्तिमा संघको नाम जोडेर मन्त्री गुप्ताको सहभागिता रहेको भन्दै सार्वजनिक गरिएका सूचनाहरू भ्रामक रहेको जनाएको छ। संघका अनुसार एनआरएनए अमेरिका अन्तर्गत आयोजना हुने कार्यक्रम, भेटघाट वा औपचारिक…