समाचार « Khabarhub

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री वाग्ले विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार साँझ अमेरिकाको वासिङ्टन डीसी प्रस्थान गरेका हुन् । अर्थ मन्त्रालयका अनुसार मन्त्री वाग्लेले असोज १९ र २० गते विश्व बैंक, अमेरिकाको अर्थ मन्त्रालय र इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) का उच्च अधिकारी…