समाचार « Khabarhub

गोर्खाको तस्वीर अङ्कित सिक्का निकाल्ने बेलायतको तयारी

काठमाडौँ- बेलायती सेनामा गोरखा सैनिकले पुर्‍याएको योगदानको कदर गर्दै बेलायत सरकारले पाउण्डको सिक्कामा गोरखाहरूको तस्विर अङ्कित मुद्रा निकाल्ने तयारी गरेको छ । ट्रेजरी मन्त्री जोन ग्लेनले सोमबार लण्डस्थित एक कार्यक्रममा  अर्थमन्त्री ऋषि सुनाकले सिक्कामा गोरखा अंकित गर्न चाहेकाले त्यसको तयारीमा रहेको बताए । हालसम्म श्वेत बेलायतीबाहेक अन्य कुनै पनि समुदायका मानिसको तस्वीर अङ्कित सिक्का निकालिएको…