समाचार « Khabarhub

विष्णु पौडेलको प्रतिबद्धता- निर्माणाधीन पूर्वाधारलाई तीव्रता दिने

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही निर्वाचन क्षेत्र नं. २ का एमाले उम्मेदवार विष्णुप्रसाद पौडेलले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।  शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रमकाबीच पौडेलले शिक्षा, स्वास्थ्य, रोजगारी, सडक तथा शहरी पूर्वाधार लगायतका बिषयलाई समेटेर चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै पौडेलले सम्पन्न भएका पूर्वाधारहरू सञ्चालन गर्ने, निर्माणाधीन…