Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री तथा ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार उदय शमशेर राणाले प्रधानमन्त्रीका भावी उम्मेदवारहरूलाई एउटै मञ्चमा राखेर सार्वजनिक बहस गर्न प्रस्ताव गरेका छन्। उनले आज बिहान सामाजिक सञ्जालमार्फत यसपटक अधिकांश प्रमुख दलहरूले निर्वाचनअघि नै भावी प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिसकेको उल्लेख गर्दै नागरिकमा स्वाभाविक जिज्ञासा रहेको बताएका छन् । देश निर्माणका…