समाचार « Khabarhub

कोरोना संक्रमित बढेपछि दैलेखको ठाटीकाँधमा निषेधाज्ञा

दैलेख- कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि स्थानीय प्रशासनले दैलेखको ठाटीकाँध गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ । बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले समुदायस्तरमा कोरोना फैलिएको बताउँदै गाउँपालिकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । बुधबार थप  १६ जनामा कोभिड-१९ पुष्टि भएपछि थप जोखिम बढ्न नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेले बताएका…