Live on
Your Voice, Your Power
भक्तपुर- मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली–कोटेश्वर जाने सडकखण्डमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । उनको मृत्यु दुर्घटनाबाट भएको प्रारम्भिक अनुसन्धानबाट खुले पनि ठक्कर दिने सवारीको अझै पहिचान भएको छैन । मृतकको समेत सनाखत हुन सकेको छैन । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार आफन्तको पहिचानको प्रयास भइरहेको छ । अन्दाजी…