समाचार Archives | Page 8026 of 8547 | Khabarhub Khabarhub

सांसदको प्रश्नः एक जना मरे भन्दैमा छाउगोठ भत्काउन पाइन्छ ?

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रतिनिधिसभा सांसद गजेन्द्र बहादुर महतले गृहमन्त्रालयले कर्णाली प्रदेशका विभिन्न जिल्लामा छाउगोठ भत्काएकोमा आपत्ति जनाएका छन् । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा सांसद महतले एक जनाको मृत्यु भएको भन्दैमा छाउगोठका नाममा आफ्ना घरहरु भत्काउन नमिल्ने बताएका हुन् । ‘छाउगोठका नाममा हाम्रा घरहरु भत्काइएका छन् । एउटा व्यक्तिको मृत्यु भयो…