Live on
Your Voice, Your Power
काठमाडौं - पूर्वमन्त्रीसमेत रहेका नेकपा नेता गोकुलप्रसाद बाँस्कोटाले नेकपाका स्टेक होल्डर केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड भएको दाबी गरेका छन् । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगिरहँदा ट्वीट गर्दै बाँस्कोटाले ओली र दाहाल नेकपाको स्टेक होल्डर भएको बताउँदै दुई जनामध्ये एक निकालिए वा निक्लिए भने नेकपाको बैधता त्यसैपलदेखि सकिने चेतावनी दिएका छन्…