Live on
Your Voice, Your Power
काठमाडौँ– सरकारले जनगणना २०७८ का लागि करारमा गणक तथा सुपरिवेक्षक भर्ना गर्न अनलाईन मार्फत दरखास्त कार्यक्रम सुरू गरेको छ । जसका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्न लागिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । करारमा जनशक्ति अभाव भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई लिन सकिने विभागका महानिर्देशक नोविनलाल…