समाचार Archives | Page 8044 of 8394 | Khabarhub Khabarhub

पाकिस्तानमा कुदिरहेको रेलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ७१ पुग्यो

एजेन्सी– पाकिस्तानको कराची सहरबाट लाहोरतर्फ गइरहेको यात्रुवाहक रेलमा आगलागी हुँदा कम्तीमा ७१ जनाको मृत्यु भएको छ । पाकिस्तान रेलवेको तेजगाम एक्सप्रेसमा लियाकतपुर भन्ने ठाउँमा पुग्दा तीनवटा डिब्बामा आगलागी भएको थियो । स्थानीय प्रहरी अधिकारीलाई उदृत गर्दै समाचार संस्था सीएनएनले जनाए अनुसार कम्तीमा ७० जना मारिएका छन् भने अरू २९ जना घाइते भएका छन् । रेलमन्त्री…