समाचार « Khabarhub

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर– पूर्वीनवलपरासीको कावासोती ८ खर्कटा जंगलमा  भएको मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिण जाँदै गरेको ना २२ प ६५५५ मोटरसाईकल शुक्रबार राति आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार कावासोती ३ निवासी २४ वर्षीय हेमराज थापा र कावासोती ८ कै २६ वर्षीय सुनिल जैसवालको मृत्यु भएको…