Live on
Your Voice, Your Power
काठमाडौं- जल तथा माैसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय रुपमा मौसमी प्रणाली सक्रिय नभएको जनाएको छ । शुक्रबार बिहान तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै महाशाखाले आज विहान पश्चिम र मध्य तराईका थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको र अन्य स्थानमा सामान्य रहेको जनाएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान माघ १० गते (शुक्रबार) दिउँसो : देशको पूर्वी…