समाचार « Khabarhub

‘भौतिक पूर्वाधारसँगै गुणस्तरीय शिक्षा आवश्यक’

काभ्रे– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भौतिक पूर्वाधारको जगमा टेकेर शिक्षाको गुणस्तर बढाउन आवश्यक रहेको बताए । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–५ चारकिल्लामा रहेको ग्रामोन्नति माध्यमिक विद्यालयको नवनिर्मित १२ कोठे विद्यालय भवन मङ्गलबार उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उनले भौतिक संरचनाको संरक्षण र सम्वद्र्धन गर्ने जिम्मा गाउँपालिकाको भएको बताए । शिक्षालाई गुणस्तरयुक्त बनाउन प्राप्त…