Live on
Your Voice, Your Power
काठमाडौं– धादिङको मैदी भञ्ज्याङमा आज अपराह्न भएको मिनी ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते ११ जनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । अन्य घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । सामान्य घाइते भएकाहरु उपचारपछि घर फर्किएका छन् । मंगलबार अपराह्न ग–१ ख ८०१२ नम्बरको मिनी ट्रक नीलकण्ठ…