Live on
Your Voice, Your Power
काठमाडौं - ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा ६९ हजारभन्दा बढीको मृत्यु भएको छ । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार १९९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ६९ हजार २५४ पुगेको छ । यस्तै एकै दिन ४२ हजार ९०७ जना संक्रमित भएका…