Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य बढाएको छ । सोमवार रातिदेखि लागू हुनेगरि निगमले मूल्य समायोजन गरेको जानकारी दिएको हो । निगमका अनुसार पेट्रोल डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाइएको छ । समायोजित मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११० रुपैयाँ कायम हुनेछ। डिजेल र मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ कायम हुनेछ।…