समाचार Archives | Page 8065 of 8396 | Khabarhub Khabarhub

निर्माण सामग्री ढुवानीका क्रममा ठगी गर्ने २३ डिपो सञ्चालक पक्राउ

काठमाडौं– काठमाडौंमा निर्माण सामग्री ढुवानी गर्ने २३ डिपोका सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ । डिपो सञ्चालकहरुले सर्वसाधारणहरुलाई निर्माण सामाग्री ईटा,गिट्टी,बालुवा,चिप्स,ढुंगा ढुवानी गर्ने क्रममा ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले सामग्रीहरु ढुवानी गर्ने क्रममा मिनि ट्रकहरुमा ५ ईन्च सम्मको फलाम र काठको बक्स बनाएर कम परिमाणमा सामग्री ढुवानी गर्दै आएका…