समाचार « Khabarhub

कुवेतले नेपालबाट नयाँ घरेलु कामदार लैजाने

दोहा– कुवेतले नेपालसहित पाँच देशबाट घरेलु कामदार लैजाने भएको छ । नयाँ घरेलु कामदारहरूको लागि आजदेखि प्रक्रिया सुरु हुने जनाएको छ । श्रम कम्पनीहरूले आन्तरिक मन्त्रालय मार्फत घरेलु कामदारहरूको भिसाका लागि आवेदन दिनसक्ने मन्त्रालयले जनाएको छ । कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट वाणिज्यिक उडान पुनः सुरु गर्ने सर्वोच्च समितिले गरेको निर्णयको आधारमा नेपालसहित फिलिपिन्स, भारत, श्रीलंका र…