समाचार « Khabarhub

बागलुङमा एकै दिन ४२ जनाले जिते कोरोना संक्रमण

बागलुङ- बागलुङमा एकै दिन ४२ जनाले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् । धौलागिरी अस्पतालको आइसोलेसनमा रहेका ७ र बुर्तिवाङस्थित दुई वटा प्रि–आइसोलेसनमा बसेका ३५ गरेर ४२ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केिएका हुन्। उनीहरु सबैको दोस्रो पटकको स्वाबको  पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.…