समाचार « Khabarhub

ध्यान दिऔँ : हाम्रा शौचालय रोग संक्रमणको स्रोत नबनून् !

काठमाडौँ- आज विश्व शौचालय दिवस । शौचालय महत्वबारे जनचेतना जागृत गर्ने उद्देश्यले विश्वभर यो दिवस मनाउने गरिन्छ । नेपालमा भने सार्वजनिक शौचालय प्राथमिकतामा पर्न नसकेको बताउँछन् स्वास्थ्य क्षेत्रका विज्ञहरू । संघीय राजधानी काठमाडौँमा समेत पर्याप्त मात्रामा सार्वजनिक शौचालयहरू छैनन् । भएका शौचालय पनि व्यवस्थित छैनन् । बढी भीडभाड हुने रत्नपार्क, भोटाहिटी, भृकुटीमण्डप, गौशाला लगायतका स्थानमा…