समाचार « Khabarhub

काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५४ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो उपत्यकामा एकदिनमै भेटिएको आजसम्मकै बढी संक्रमित संख्या हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा उपत्यकामा ५४ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम पाटन अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २३ जना, ललितपुरका २०,…