Live on
Your Voice, Your Power
काठमाडौं– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले झन्डै २ सय वर्ष अगाडिदेखि नै नेपालको पश्चिमी सीमा अतिक्रमणको चपेटमा पर्दै आएको बताएका छन् । बिहीबार राष्ट्रिय सभामा पेश भएको संकल्प प्रस्तावमाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री ज्ञवालीले नेपालको पश्चिमी सीमा सन् १८५० को दशकदेखि नै अतिक्रमणमा पर्दै आएको देखिएको बताएका हुन् । तत्कालीन इस्ट इन्डिया…