Live on
Your Voice, Your Power
काठमाडौँ– मधेसवादी दलहरुले हरेक असोज ३ गतेलाई कालोदिनका रुपमा मान्दै आएका छन् । मधेसवादी दलहरुको आन्दोलन मत्थर गर्न तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी भएको १८ दिनमै संविधान संशोधन प्रस्ताव पेश गरेका थिए । जुन संशोधन प्रस्ताव २०७२ फागुन १६ गते स्वीकृत भएको थियो । संविधानको धारा ४२, धारा ८४ र धारा २८६ लाई पहिलो…