समाचार « Khabarhub

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच बालुवाटारमा छलफल

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग करिब ४ घण्टा लामो छलफल गरेका छन् । छलफलमा अध्यक्ष ओलीले असन्तुष्ट पक्ष खासगरी अर्का अध्यक्ष पुष्पकमल दाहालले लगाएको आरोपको जबाफ नदिने अडान लिएका छन्। यस्तै उनले आफूलाई चिड्याउने काम जारी रहेमा आफू चुप लागेर नबस्ने धम्कीसमेत दिएका छन्। पार्टीको समस्या समाधानमा सुझाव…