समाचार Archives | Page 8085 of 8547 | Khabarhub Khabarhub

चिनियाँ लगानीको होङसी सिमेन्ट गुणस्तरहीन भेटियो, कारबाहीको तयारी

काठमाडौं –चिनियाँ संयुक्त लगानीको होङसी सिमेन्टसहित अन्य दुई स्थानीय सिमेन्ट गुणस्तरहीन भएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । गुणस्तरहीन उत्पादन गरेको उद्योगलाई विभागले १५ दिनको स्पष्टीकरण समेत सोधेको छ । विभागले सिमेन्टको नमूना संकलन गरेर प्रयोगशालामा परीक्षण गर्दा गुणस्तर अनुरुप नपाएपछि कार्वाहीको तयारी स्वरुप १५ दिने स्पष्टीकरण सोधिएको हो । होङसीमा इनिसियल सेटिङ…