समाचार « Khabarhub

कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले एक विज्ञप्ति सार्वजनिक गर्दै थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १२ जना र भेरी अस्पताल नेपालगञ्ज बाँकेमा गरिएको परीक्षणमा ४ जनामा कोरोना…