Live on
Your Voice, Your Power
काठमाडौँ– परराष्ट्र मन्त्रालयले राजदूत फिर्ता बोलाउने विषयमा कुनै गृहकार्य नभएको जानकारी दिएको छ । सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै मन्त्रालयले केही सञ्चार माध्यममा राजदूत फिर्ता बोलाउने गृहकार्य सुरु भएको भन्दै आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले त्यस्तो कुनै गृहकार्य नभएको जनाउँदै भ्रममा नपर्न आग्रह गरेको छ । ‘राजदूतहरू फिर्ता बोलाउने गृहकार्य भन्ने विषयमा केही…