Live on
Your Voice, Your Power
काठमाडौँ– प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको भन्दै नागरिक समाजका अगुवाहरुले मंगलबार काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा भएको विरोध प्रदर्शनमा कलाकार, लेखक तथा सर्वसाधारणहरु सहभागी भएका थिए । प्रदर्शनमा सहभागी भएकाहरुमध्ये महिलाहरुको प्रदर्शन पृथक थियो । उनीहरुले मुखमा 'असंवैधानिक' लेखिएको मास्क लगाएर बाजाको तालमा नाच्दै, लयमा लय मिलाउँदै संसद विघटन विरुद्ध…