समाचार Archives | Page 8107 of 8394 | Khabarhub Khabarhub

विप्लव समूहको ‘गोप्य कार्यालय’बाट कटुवा पेस्तोलसहित ‘महत्वपूर्ण दस्तावेज’ बरामद

बिर्तामोड– सरकारको प्रतिबन्धमा रहेको नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको झापा बिर्तामोडस्थित गोप्य कार्यालयबाट केही हतियार र दस्तावेजहरु बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले सोमबार राति बिर्तामोड नगरपालिका–४ स्थित अनुल सारु मगरको कोठामा छापा मारेको थियो । विप्लव समूहका कार्यकर्ता रहेका भनिएका सारुको कोठाबाट उक्त समूहले गोप्य कार्यालय सञ्चालन गर्दै आएको सूचनामा प्रहरीले…