समाचार « Khabarhub

पार्टी जोगाउन ओलीसँग फेरि पनि आग्रह गर्छु : अध्यक्ष प्रचण्ड

काठमाडौं-  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको रक्षाका लागि अर्का अध्यक्ष केपी शर्मा ओलीसँगै  फेरि पनि आग्रह गर्ने बताएका छन् । पार्टी एकताको रक्षाका लागि आफूले  पटक-पटक आग्रह गरेको बताउँदै फेरि पनि आग्रह गर्ने बताएका हुन् । नेकपा सचिवालयका बहुमत सदस्यको अनौपचारिक छलफलपछि बाहिरिने क्रममा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले  अध्यक्ष दाहालले यस्तो…