समाचार « Khabarhub

क्यानले सच्यायो खेलाडीहरुको वर्गिकरण

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीहरुको वर्गिकरण सच्याएको छ । शनिबार अनलाइनमार्फत बसेको बोर्ड बैठकले राष्ट्रिय टोलीका अलराउण्डर सोमपाल कामी, अभिनास बोहरा, ललित नारायण राजवंशी, सन्दीप जोराको  वर्गिकरण सच्याएको हो । यसअघि सोमपाललाई बी ग्रेडमा राखिएकोमा उनलाई स्तरवृद्धि गर्दै ए मा राखिएको छ भने यसअघि सी ग्रेडमा राखिएका अभिनास बोहरालाई बी ग्रेडमा राखिएको छ …