Live on
Your Voice, Your Power
ताप्लेजुङ - ताप्लेजुङ सदरमुकामस्थित पाथीभरा क्षेत्रमा निर्माणाधीन केबुलकारबारे सिर्जित विवाद समाधान गर्न सरकारले फेरि आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन भनेको हो । बिहीबार पाथीभरा केबलकारको बेस स्टेशन काफ्लेपाटीमा सुरक्षाकर्मी र आन्दोलितबीच हिंसात्मक झडप भएको थियो । यसअघि गत माघ २० गते गठित वार्ता टोलीका…