समाचार Archives | Page 8124 of 8411 | Khabarhub Khabarhub

काठमाडौं जिल्ला खुल्ला दिसामुक्त क्षेत्र घोषणा

काठमाडौं– जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले काठमाडौं जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेको छ । काठमाडौं महानगरपालिकाले भने महानगरलाई गत २६ गते खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिसकेको थियो । चुनौतीका बाबजुत पनि समितिले यस जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गेको हो । काठमाडौं उपत्यकाभित्र रहेको भक्तपुरलाई २०७० साल कार्तिकमा र ललितपुरलाई २०७५ साल…