Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल प्रहरीका ३० प्रहरी उपरीक्षक (एसपी) र ६९ प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो । एसपी गंगा पन्त पर्साबाट केन्द्रीय अनुसन्धान ब्यूरो इन्टेलिजेन्स महाशाखा महाराजगञ्ज सरुवा भएकी छन् । त्यस्तै एसपी सोमेन्द्र सिंह राठोर महानगरीय प्रहरी परिसरबाट जिल्ला प्रहरी कार्यालय मकवानपुर सरुवा भएका छन्…