Live on
Your Voice, Your Power
काठमाडौं- आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएपछि सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन् । नेताहरुको कार्यविभाजनलगायतका विषय टुंग्याउन अध्यक्षद्वय ओली र दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले वार्ता भइरहेको छ । गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेलसहित अध्यक्षद्वय दिउँसो साढे १ बजेदेखि छलफल भइरहेको एक नेताले बताए ।…